नेपाल प्रवासी तामाङ समाज कतार ….

हाम्रो देश नेपालमा आर्थिक अभाव रहेको र हामी सवै नेपालीहरु गरीबीको रेखा मुनि थिचिएर अभावमय जिवन व्यातित गर्नु परेको हुनाले तमाम नेपाली दाजुभाई दिदीबहिनीहरु आर्थिक सुदृढीकरणका लागी खाडी मूलूक लगायत अन्य मुलुकमा जानेक्रम जारी रहेको पाइन्छ तर यस क्रममा हामी तामङ परिवारका युवा युवतिहरु पनि बिदेशीने क्रम कम छैन । त्यसै क्रममा आज हामी तामाङहरु पनि लगभग २० हजार को हाराहरीमा दोहा कतारको विभिन्न स्थान र कम्पनीहरुमा काम गर्न आई पुगेका छौ । तामाङ जातिहरुको आºनै भेषभूषा, कला−संस्कृति र रीतिरिवाजहरु छन् तर आजको आधुनिकताको नाममा र विकृतिपनको प्रभावका कारण तामाङहरुको आºनो पहिचान् र परम्परा, कला−संस्कृति र रितीरिवाजमा दिन प्रति दिन असर परिरहेका कुरा इतिहासकारहरु र बुद्धिजीवीहरुले महसुस गरिरहेका छन््् । यसरि आºनो संस्कृतीको साथै तामाङहरुको हकहित संसक्षन गर्नुपर्ने अति आवश्यक महसुस भएकोले कतारमा कार्यरत तामाङ दाजुभाई ताथ दिदीबहिनीहरुको पहलमा स्थापन भएको आप्रवासी तामाङ समाज कतार ले प्रवासमा रहेर पनि तामाङ जातिको भाषा, संस्कृति, धर्म र रितिरिवाजको संरक्षण, सम्बर्धन र विकाश गर्दै लैजानुको साथै कतारमा कार्यरत तामाङ दाजुभाई तथा दिदीबहिनीको हकहितको संरक्षन गर्नको लागि हामी तामाङहरु संगठित हुन अति वान्छनीय भएकोले यो विधान संसोधन सहितको साधारण सभाले पारित गरेको मिती देखि स्वत लागु हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै