तामाङ चल्चित्रमा डेब्यु गर्दै खुशी घिसिङ तामाङ साथ दिदै सन्जय हुत्त

तामाङ समाज कतार,
(kamal-12/24/2017)
क्राबा ङा/ला सेम ’रुन्छ मेरो मन’को अपार सफलता पछि निर्माता निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेमक–२, तामाङ कथानक चलचित्र (सेमरिन मुला माया )को छायांकन सक्याएर हाल हुत्त फिलिमस् प्रा.लि. चावहिलमा धामाधम सम्पादन गरिरहेको जानकारी निर्माण पक्षले दिएको छ ।
khusi ghising
पहिलो पटक लव स्टोरीमा काम गरेको भन्दै सञ्जय लामा (लाप्साङ )ले यस चलचित्रबाट डेब्यू गरेकी खुशी तामाङ ( माया ) चोखो माया दिएर खुशी तामाङलाई खुशी भनाएका छन भने लाप्साङ र मायाको माया प्रितीलाई कमल तामाङ, भिम तामाङ, अनिता तामाङ, कमल लोप्चन, संगिता तामाङ, झकांस तामाङ, शंख बहादुर तामाङ, गङ्गा तामाङ, अ्म्बिर रुम्बा, प्रदिप तामाङ, स्व. पान ब. तामाङ, लोक ब. तामाङ लगायतको कलाकारहरुले साथ दिएका छन् । sanjaya lama
shooting unit
ल्होसाङ लामाले निर्माण गर्नु भएको चलचित्रमा अजय स्याङदानको नृत्य, प्रयस दोङ र हुत्तको शब्द÷संगित, लामा, अमृत निमा दोङ, जितु लोप्चन, प्रयस दोङको स्वरमा सजिएको राजु दोङको द्धन्द,शब्द :कुमार स्याङ्बा, छयाङ्कन:गोकुल/रामेश्वोर जिरेल, सृङ्गार:नरेश रहेको तामाङ कथानक चलचित्रमा तामाङ समाज भित्र भईरहेको/ घटेको घटनालाई लव, कमेडी, एक्सन तथा अन्य मरमसला मिसाई चलचित्रलाई रोचक बनाएको दावी गर्छन निर्देशक द्धय सञ्जय/अर्जुनले ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै