शर्मिला तामाङलाई तामाङ समाज कतारको आर्थिक सहयोग।

दोहा,तामाङ समाज कतार। “Buddha was Born in Nepal”भन्ने नारा लिएर विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारिमा जुटेकि शर्मिला तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारले आज बौद्धको कोइच क्याफेमा एक कार्यक्रम गरि सहयोग रकम रु २०१०५ विभिन्न संघ संस्था तथा पत्रकारहरुको उपस्थितिमा हस्तान्तरण गरियो ।

उक्ता कार्यक्रमको सभापतित्व नेपाल प्रवासी तामाङ समाज कतारको प्रथम उपाध्यक्ष तेज मोक्तानले गर्नु भएको थियो भने नेपाल तामाङ सम्बोटा लिपि विकास संघका अध्यक्ष सिंह बहादुर योन्जन प्रमुख अतिथि रहनु भएको थियो।
तामाङ समाजका पुर्व महासचिव कमल योञ्जनले सञ्चालन गरेको उक्त कार्यक्रमा उपस्थित अतिथिज्यूहरुले उहाँलाई सफलताको लागि शुभकामना पनि व्यक्त गर्नु भयो।

उक्ता कार्यक्रमको सभापतित्व नेपाल प्रवासी तामाङ समाज कतारको प्रथम उपाध्यक्ष तेज मोक्तानले गर्नु भएको थियो भने नेपाल तामाङ सम्बोटा लिपि विकास संघका अध्यक्ष सिंह बहादुर योन्जन प्रकुख अतिथि रहनु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै