सेम रिन मुला मायाको टेलर सार्वजानिक भयो


तामाङ कथानक चलचित्र सेम रिन मुला मायाको टेलर यू ट्युब मार्फत सार्वजानिक भएको छ ।
हुत्त सन्जय लामा र अर्जुन खड्काको लेखन निर्देशन रहेको चलचित्र यही जेष्ठ २६ गते सर्लाहिबाट पहिलो प्रदर्शन गर्ने तयारीमा रहेको छ । रुन्छ मेरो मनको अपार सफलता पश्चात लोसाङ लामाले निर्माण गरेको सेम रिन मुला मायामा निर्देशक हुत्त स्वयम् मुख्य भूमिकामा रहेको छ भने तामाङ चलचित्रका ख्याती प्राप्त कलाकारहरुले साथ दिएका छन । ।
भिडियो हेर्न यहा क्लिक गर्नुस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै