तामाङ कथानक चलचित्र सिसी याङ्बा जुनिको च्यारिटी शो हुने

यही आउदो असार २३ गते शनिबार बौद्ध स्थित पृथ्वी हलमा च्यारिटि शो हुने भएको छ । जिन्दगीला ग्,यालमको अपार सफलता पछी यमर सिङ ब्लोनले निर्मण गरेको चलचित्र भने रोशनी ब्लोनको मुख्य भूमिका रहेको छ । फुल माया स्याङ्बोले निर्मण गरेको उक्त चलचित्र यमर सिङ्ग ब्लोनलेनै निर्देशन गरेका छन । बुद्ध तितुङको नृत्य,ओङ्छु चेम्जुङको द्धन्द , अमृत लामाको सङ्गित रहेको चलचित्र भने सह निर्मता छितिज लामा घिसिङ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै