तामाङ समाज कतारको भेटघाट कार्यक्रम बौद्धमा हुँदै

कमल,१९-०४-२०७५
तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थीक सुदृढिकरण भन्ने मुल नारा लिएर सन २००५ मा कतारमा स्थापित नेपाल प्रवासी तामाङ समाज कतारले तामाङ समाज कतारमा आबद्ध भएका निवर्तमान पदाधिकारी सदस्य तथा वर्तमान पदाधिकारी सदस्य हरु विच भेटघाट तथा छलफल कार्यक्रम गरिदै छ ।

वर्तमान तथा निवर्तमान सदस्यहरु विच सदैव आत्मिय भावनात्मक रूपमा एक आपसमा अटुट सुमधुर सम्वन्ध कायम राखिरहन सन्वन्ध कायम राखी रहनका लागी समाजबाट आयोजना गरेको कार्यक्रम कोइच क्याफे बौद्धमा हुँदै छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै