काठमन्डोमा खुद्रेके मल्टिप्रोज द्वारा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न

खुद्रेके मल्टिप्रोजका प्र.लि.का कोषाध्यक्ष सुवास तामाङको सभापत्तित्वमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित सन्सदिय समिती सदस्य माननिय विन्द पाण्डे, विशेष अतिथिहरु श्रम रोजगार तथा सुरक्ष मन्त्रालय सासचिव तथ वैदेशिक रोजगार विभाग सचिव कृष्ण ज्ञावली ,छिमेकी मार्ट प्रा.लि.का अध्यक्ष शख लाल तामाङ लगायत अन्य थुप्रै अतिथिहरु,पत्रकार्हरु र सयौको हाराहरिमा जन सहभागिता रहेको थियो ।

१ वैदेशिक रोजगरीबाट फर्किएको युवाहरुको पुन:स्थापनाको लागि सरकारी योजना के कस्ता छन ? छ भने के कसरी आबद्द हुन सकिन्छ ।
२ शिक्षित तथा दक्ष वेरोजगार युवाहरुको उचित व्यबस्थापन गर्नको लागि सरकारसँग योजनाहरु छ वा छैन ?
३ श्रमगर्न जादाको कष्ट तथा अन्य वैदेशिक रोजगारी सन्वन्धिकाम गर्दा हरेक सरकारी निकयहाँरुमा ढिला सुस्तिहुने हुँदा श्रमिकहरुले तिरेको करको उचित मुल्याङ्कन नभएको ठहर ।
४ वैदेशिक रोजगरिमा गएको युवहाँरुले आर्जन गरेको शिप तथा ज्ञानलाई व्यबस्थापान गर्ने सरकार सँग कुनै कार्यविधी छ वा छैन ? लगायत थुप्रै जिज्ञासाहरु छिमेकी मार्टका अध्यक्ष तथा सहभागीहरुले रख्नु भएको थियो ।

अब छिटै नै हरेक गाउ पालिकामा रोजगार केन्द्र खोलिले छ र यस्ले १ घर १ व्यक्तिलाई योग्यता अनुसारको रोजगार दिलाउने छ ,वेरोजगारी भत्त ल्याउने, विदेश बाट फर्केकोहरुलाई १० लाखसम्म र विद्यार्थीलाई प्रमाणपत्र दितो राखेर ७ लाख सम्म कर्जा उपलब्ध गराउने योजनाहरु रहेको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय सासचिव तथा वैदेशिक रोजगार विभाग सचिव कृष्ण ज्ञावलीले सहाभागीहरुको सम्पुर्ण जिज्ञासालाई समेटिदै भन्नु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै