कलाकार टोली कतारमा

 कमल यम्बु, ५ भद्र

    नेपाल प्रवासी तामाङ समाज कतारद्वारा अगष्ट २३ मा आयोजना गर्न गइरहेको दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ कार्यक्रमलाई सफल पार्नको लागि नेपालबाट अतिथि कलाकारहरु आज मङ्गवार बिहानै कतारमा पुगिसकेको जान कारी प्रप्त भएको छ ।

नेपाल बाट कलाकारहरु एयरपोर्ट प्रस्थान गर्ने बेलामा बिधाईका लागि नेपाल प्रवासी तामाङ समाज कतारका द्धितिय उपाध्यक्ष तेज मोक्तान,विदेश विभाग प्रमुख शङ्खलाल तामाङ, धर्ज्यू टेलिचित्र युनिट , पत्रकारहरु लगायत कलाकारका आफन्तहरुको ठुलो भिड जम्मा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै