बुद्ध लक्ष्मी दोङको बाह्र हाते पटुकिले तिमीलाई बाधुकी….. सार्वजानिक

08/Aug/2018
बुद्ध लक्ष्मी दोङको बाह्र हाते पटुकिले तिमीलाई बाधुकी श्री म्युजिक प्रा लि मार्फत सार्वजानिक भएको ।
शंकर अधिकारीको शब्द रेखा पौडेलको सङ्गीत रहेको छ भने स्वर बुद्ध लक्ष्मीको रहेको छ । कमल योन्जन तामाङको निर्देशनमा बनेको भिडियोमा निरन्जली लामा र सिरिल सुब्बाको अभिनयाँ रहेको छ ।

भिडियो हेर्नको लागी तलको लिङ्कमा थिच्नु होला


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै