नेपाल प्रवासी तामाङ समाज कतारले एक दिने मातृभाषा सम्बन्धि एकदिने गोष्ठी गर्दै।

सन २००५ मा स्थापना भएको तामाङ समाज कतारद्वारा स्थापना गरेको “शैक्षिक विकास कोष”को आयोजनामा मातृभाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी -२०७५ हुने भएको छ।
कार्तिक १० गते शनिबारको दिन चाबहिल गोपिकृष्ण हल नजिक रहेको नवदुर्गा पार्टि प्यालेसमा मातृबाषा विदहरुको साथमा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै