तामाङ समाज कतारले मन्जुश्री सम्बत २८५६ सोनाम ल्होछार मनाउदै ।

तामाङसमाजकतार अनलाइन मिडिया  ३ कार्तिक 

“तामाङ जातिको परिवर्तन,शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका दिनहरुमा झैं यो बर्ष पनि तामाङहरुको महान चाड मन्जुश्री सम्बत २८५६ सोनाम ल्होछार तथा बृहत् सान्स्कृतिक कार्यक्रम-२०२० नेपालबाट अतिथी कलाकारहरु

👉️ प्रथम नेपाल आइडल : बुद्ध लामा तामाङ

👉️ नेपाल तामाङ कलाकार संघका अध्यक्ष/ चर्चित सेलो गायक : सन्जिव वाइवा

👉️ चर्चित म्हेन्दोमाया गायक : राम गोम्ज तामाङ

👉️ चर्चित सेलो गायिका : अन्जु थोकर तामाङ

लगायत स्थानिय कलाकारहरुको साथमा तामाङ संस्कार-संस्कृति झल्किने खालको विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरि रहेको हुँदा दोहा कतारमा कार्यरत नेपाल प्रवासी तामाङ समाज कतारको शुभचिन्तक तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनीहरुमा उपस्थितिको लागि नेपाल प्रवासी तामाङ हार्दिक निमन्त्रणा गर्दछौं ।



कार्यक्रम हुने :
👉️ मिति : २४ जनवरी २०२०।
👉️ स्थान : अम्वाज क्याम्प – २,मिसाइद ।
👉️ समय : बिहानको ठिक १० बजे देखि ।

आयोजक : नेपाल प्रवासी तामाङ समाज कतार 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै