तामाङ समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण सम्पन्न

 १ भदौ २०७६ नेपाल प्रबासी तामाङ समाज कतारको पहलमा मृगौला पिडित सरोज तामाङलाई आर्थिक सहयोग गरेको छ। “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण“ भन्ने मुल नाराका साथ कतारमा कार्यरत तामाङ हरुको पहलमा सन् २००५ मा स्थापना भएको विशुद्ध सामाजिक संस्था नेपाल प्रवासी तामाङ समाज कतारद्वारा काभ्रे जिल्ला कालती भुमिडाडा पानौति नगरपालिका वडा नं. १२ […]


मातृ भाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न।प्रमुख अतिथिमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले द्वारा निमन्त्रना अस्विकार।

नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष द्वारा आयोजित “तामाङ भाषा शिक्ष सम्बन्धि एक दिने गोष्ठी तथा सम्मा कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोलेलाई प्रमुख अतिथिको आधिकारिक निमन्त्रना पठाएको र वारम्बार सम्पर्क गरि रहदा पनि कार्यक्रमको अन्तिम समयमा सम्मा पनि नआउनु भएकोले बिना प्रमुख अतिथि कार्यक्रमलाई सुचारु गरि भव्यताका साथ […]


अग्नि पिडितलाई तामाङ समाज कतारको आर्थिक सहयोग ।

गत बैशख १३ गते अकस्मात आगालागि भई घर पुर्णरुपमा ध्वास्त भएको र सम्पुर्ण सर समान लगायत लत्ताकपडा, अन्नपात साथै अन्य महत्वपुर्ण कागज पत्रहरु समेत जलेर नष्ट भई अत्यन्त कष्टकर जीवन यापन गरिरहेका मनहरि गाउपालिका-१, मकवानपुर निवासि अकिल मान घलान तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारले संकलन गरेको रकम  समाजका प्रथम उपाध्यक्ष श्री तेज मोक्तान तामाङ, […]


ग्लोबल तामाङ काउन्सिलको अभियान्त तथा थिङ थेमे नेपालको संयोजक श्री मिङमार थिङ तामाङज्यूसँग तामाङ समाज कतारको संस्थागत भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्ना ।

ग्लोबल तामाङ काउन्सिलको अभियान्त तथा थिङ थेमेको संयोजक श्री मिङमार थिङ तामाङज्यूसँग तामाङ समाज कतारको संस्थागत भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न। दोहा। तामाङ समाज। दोहाको साना मार्केट नजिकै रहेको Welcome Dine Restaurant मा एक कार्यक्रम बिच ग्लोबल तामाङ काउन्सिलको अभियान्त श्री मिङमार थिङ तामाङज्यूसँग भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न भयो। नेपाल प्रवासी तामाङ समाज कतारको […]


शर्मिला तामाङलाई तामाङ समाज कतारको आर्थिक सहयोग।

दोहा,तामाङ समाज कतार। “Buddha was Born in Nepal”भन्ने नारा लिएर विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारिमा जुटेकि शर्मिला तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारले आज बौद्धको कोइच क्याफेमा एक कार्यक्रम गरि सहयोग रकम रु २०१०५ विभिन्न संघ संस्था तथा पत्रकारहरुको उपस्थितिमा हस्तान्तरण गरियो । उक्ता कार्यक्रमको सभापतित्व नेपाल प्रवासी तामाङ समाज कतारको प्रथम उपाध्यक्ष […]


छिमेकि मार्ट लि. को पाँचौ साधरण सभा समपन्न।

तामाङ समाज कतार। तामाङ बचत कोषको नाम बाट आज भन्द करिब ५ बर्ष पहिले स्थापना भएको छिमेकि मार्ट लिमिटेटले यहि शुक्रबार,२२ डिसेम्बर २०१७ का दिन अलनासरमा रहेको सि टाईम रेसटुरेन्ट आफ्नो ५ औँ साधरण सभा भब्यताका साथ सम्पन्न भएको छ। तेज मोक्तान तामाङले सन्चालन गरेको उक्त्त कार्यक्रलाई छिमेकि मार्ट लिमिटेटका प्रबन्ध निर्देशक शंखलाल तामाङले सभापतित्व […]


कतारमा ल्होछार मनाउने तयारि अन्तिम चरणमा

कतार। “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना भएको नेपला प्रवासी तामाङ समाज कतारले सधै झै परमपरागत रुपमा मन्जुश्री सम्बत २८५४ औं सोनाम ल्होछार खि ल्हो नकी ( कुकुर बर्ग ) यहि आउदो १९ जनवरि २०१८ का दिन  मनाउने भएको छ। नेपाल प्रवासी तामाङ समाज कतारले आयोजना गर्ने […]


“काला दाग” तामाङ कथानक चलचित्र कतारमा विशेष च्यारिटी सो सम्पन्न।

तामाङ सामाज कतार। कतारको राजधानि दोहा नजिकै रेहेको  विनम्रान स्थित द गार्डेन भिलेज रेस्टुरेन्टको सभाहलमा नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको  शैक्षिक बिकास कोषको सहयोगार्थ तामाङ कथानक चलचित्र “काला दाग”  (रगतको दाग) को विशेष च्यारिटि सो सम्पन्न भएको छ। समाजको कार्यावहाग महासचिब धिरेन तामाङ लेसञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व तामाङ समाजको वर्तमान अध्याक्ष तिर्थ […]


बिमला तामाङलाई नेपाल प्रबासि तामाङ समाज कतारको दोस्रो चरणको आर्थिक सहयोग ।

तामाङ समाज कतार।तामाङ समाज कतार। बिगत केहि बर्ष देखि कतारको युनाईटेट कम्पनिमा कार्यरत निजगड निबासि बिमला तामाङलाई विगत केहि महिना देखि कम्पनिले काम र तलब नदिएकोले दैनिकि अति आवश्यक सामग्रिहरु खरिद गर्न सम्माको खर्च नभएको र कम्पनिमा गएर बुझ्न खोज्दा आफिस नै बन्द रहेकोले अन्योलमा परेकि तामाङ लाई नेपाल प्रबासि तामाङ समाजको रोहबरमा २८५४ खि […]


बिमला योञ्जनलाई नेपाल प्रवासि तामाङ समाज कतारको आर्थिक सहयोग।

तामाङ समाज कतार – बिगत केहि बर्ष देखि कतारको युनाईटेट कम्पनिमा कार्यरत बारा निजगड निवासि बिमला योञ्जनलाई विगत केहि महिना देखि कम्पनिले काम र तलब नदिएकोले दैनिकि अति आवश्यक सामग्रिहरु खरिद गर्न सम्माको खर्च नभएको र कम्पनिमा गएर बुझ्न खोज्दा आफिस नै बन्द रहेकोले अन्योलमा परेकि योञ्जन लाई नेपाल प्रबासि तामाङ समाजको रोहबरमा २८५४ खि […]


भर्खरै