मातृ भाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न।प्रमुख अतिथिमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले द्वारा निमन्त्रना अस्विकार।

नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष द्वारा आयोजित “तामाङ भाषा शिक्ष सम्बन्धि एक दिने गोष्ठी तथा सम्मा कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोलेलाई प्रमुख अतिथिको आधिकारिक निमन्त्रना पठाएको र वारम्बार सम्पर्क गरि रहदा पनि कार्यक्रमको अन्तिम समयमा सम्मा पनि नआउनु भएकोले बिना प्रमुख अतिथि कार्यक्रमलाई सुचारु गरि भव्यताका साथ […]


नेपाल प्रवासी तामाङ समाज कतारले एक दिने मातृभाषा सम्बन्धि एकदिने गोष्ठी गर्दै।

सन २००५ मा स्थापना भएको तामाङ समाज कतारद्वारा स्थापना गरेको “शैक्षिक विकास कोष”को आयोजनामा मातृभाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी -२०७५ हुने भएको छ। कार्तिक १० गते शनिबारको दिन चाबहिल गोपिकृष्ण हल नजिक रहेको नवदुर्गा पार्टि प्यालेसमा मातृबाषा विदहरुको साथमा हुनेछ।


सभ्य र भब्यताकासाथ दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ सम्पन्न – कतार

कमल याम्बु, हिजो २३ अगस्त २०१८ बिहिबारको दिन गल्फ प्याराडाईज होटलमा नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित शैक्षिक विकास कोषको सहयोगार्थ “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासि जनजाति महासंघ कतारका अध्यक्ष श्री देव राज राई, बिशेष अतिथि, अतिथिज्यूहरु,नेपाल देखि कतार पुगेका अतिथि कलाकार द्वय शशिकला […]


भर्खरै