कतारमा दोस्रो म्हेन्दोमाया साँझ भब्यताका साथ सम्पन्न

नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज दोहा कतारको आयोजनामा “दोस्रो म्हेन्दोमाया साँझ- २०१९” सास्कृतिक कार्यक्रम हिजो २०१९ अगस्ट १६ तारिखका दिन भब्यताका साथ सम्पन्न भएको छ । कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा नेपालबाट आमन्त्रित म्हेन्दोमाया,सेलो र नेपाली गीतहरु गाएर साङ्गीतिक फाटमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल चर्चित […]


दोस्रो म्हेन्दोमाया साझ कार्यक्रमको लागि चर्चित कलाकार कतारमा

२९ साउन म्हेन्दोमाया समाज दोहा-कतारको आयोजनामा हुन लागेको दोस्रो म्हेन्दोमाया साझ कार्यक्रमको लागि चर्चित कलाकार कतारमा आइपुगेका छ्न । यहि आउदो १६ तारीख शुक्रबारको दिन सनैया स्थित अल डल्ला ड्राभिङ एकेडेमी हलमा हुने बृहत दोस्रो म्हेन्दोमाया साझ २०१९ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू दोहामा हिमालयन एयरलाइन्स बाट आइपुगेका हुन । दोहाको अन्तरास्ट्रिय विमान स्थलबाट […]


तामाङ समाज कतारले ८ फेब्रुवरि २०१९ फक ल्हो सोनम ल्होछार मनाउदै।

नेपाल प्रवासी तामाङ समाज कतारको आज बसेको नियमित बैठकले प्रेम घिसिङ तामाङको संयोजकत्वमा २८५५ फक सोनम ल्होछार मुल आयोजक समितिको गठन गरेको छ। मिति तय भएपनि स्थान भने आउदो नियमित बैठक बाट मात्र तोकिने कुरा मुल आयोजक समितिले जनाएको छ।


नव गायक सुरेश तामाङको ” चौतारीमा बसेर ” युटुबमा

पावल चाम्लिङ राईको शब्द/संगीत/एरेन्जमा मेलिना राई र सुरेश तामाङको स्वरले सजिएको चौतारीमा बसेर बोलको गीतमा कमल तामाङ र रजिना गुरुङको जोडदार अभिनय । यहा हेर्नुस भिडियो


बौद्ध सिदार्थ हलमा सेम रिन मुला माया भाद्र १६ मा

कमलश्री, भाद्र-१०, जय लक्ष्मी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित हुत्त सन्जय र अर्जुन खड्काले निर्देशन गरेको तामाङ कथानक चलचित्र सेमरिन मुला माया यहि १६ गते सनिवार बिहान ९:३० बजे बौद्ध सिदार्थ हलमा बिशेष सो हुने भएको छ । ल्होसाङ लामा र सम्झ ना लामाले निर्माता गरेका उक्त्त चलचित्रमा सह निर्माता भने भिम बहादुर तामाङ र कमल […]


बुद्ध लक्ष्मी दोङको बाह्र हाते पटुकिले तिमीलाई बाधुकी….. सार्वजानिक

08/Aug/2018 बुद्ध लक्ष्मी दोङको बाह्र हाते पटुकिले तिमीलाई बाधुकी श्री म्युजिक प्रा लि मार्फत सार्वजानिक भएको । शंकर अधिकारीको शब्द रेखा पौडेलको सङ्गीत रहेको छ भने स्वर बुद्ध लक्ष्मीको रहेको छ । कमल योन्जन तामाङको निर्देशनमा बनेको भिडियोमा निरन्जली लामा र सिरिल सुब्बाको अभिनयाँ रहेको छ । भिडियो हेर्नको लागी तलको लिङ्कमा थिच्नु होला


तामाङ कथानक चलचित्र सिसी याङ्बा जुनिको च्यारिटी शो हुने

यही आउदो असार २३ गते शनिबार बौद्ध स्थित पृथ्वी हलमा च्यारिटि शो हुने भएको छ । जिन्दगीला ग्,यालमको अपार सफलता पछी यमर सिङ ब्लोनले निर्मण गरेको चलचित्र भने रोशनी ब्लोनको मुख्य भूमिका रहेको छ । फुल माया स्याङ्बोले निर्मण गरेको उक्त चलचित्र यमर सिङ्ग ब्लोनलेनै निर्देशन गरेका छन । बुद्ध तितुङको नृत्य,ओङ्छु चेम्जुङको द्धन्द , […]


सेम रिन मुला मायाको टेलर सार्वजानिक भयो

तामाङ कथानक चलचित्र सेम रिन मुला मायाको टेलर यू ट्युब मार्फत सार्वजानिक भएको छ । हुत्त सन्जय लामा र अर्जुन खड्काको लेखन निर्देशन रहेको चलचित्र यही जेष्ठ २६ गते सर्लाहिबाट पहिलो प्रदर्शन गर्ने तयारीमा रहेको छ । रुन्छ मेरो मनको अपार सफलता पश्चात लोसाङ लामाले निर्माण गरेको सेम रिन मुला मायामा निर्देशक हुत्त स्वयम् मुख्य […]


माननीय मन्त्री शेर बहादुर तामाङ पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको प्रदर्शन कार्यक्रममा

श्री म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको २५ औं भाग पुगेको उपलक्ष्यमा चियापान, भेटघाट तथा धर्ज्यु टेलिचलचित्र प्रदर्शन कार्यक्रम २०७५ अोम तामाङ सुख दु:ख सेवा गुठी बाैद्व,टुसाल बुद्वमार्ग काठमाडौमा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री माननीय श्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यामा सम्पन्न भएको छ । श्री म्यूज़िक प्री.लि.का अध्यक्ष श्री दावा दोर्जे […]


कतारमा बरिष्ठ तम्वा श्री दावा वाङ्गेल मोक्तानको विशेष प्रस्तुतिमा “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” हुँदै।

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारले शैक्षिक विकास कोषको सहयोगार्थ आउँदो  बक्र ईदको अवसरमा २३ अगस्ट २०१८ बिहिबारको दिन  “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा नेपालबाट पाल्नुहुने अतिथि कलाकारहरु बरिष्ठ तम्बा तथा तम्बा संघ नेपालका […]


भर्खरै