कतारमा दोस्रो म्हेन्दोमाया साँझ भब्यताका साथ सम्पन्न

नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज दोहा कतारको आयोजनामा “दोस्रो म्हेन्दोमाया साँझ- २०१९” सास्कृतिक कार्यक्रम हिजो २०१९ अगस्ट १६ तारिखका दिन भब्यताका साथ सम्पन्न भएको छ । कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा नेपालबाट आमन्त्रित म्हेन्दोमाया,सेलो र नेपाली गीतहरु गाएर साङ्गीतिक फाटमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल चर्चित […]


तामाङ समाज कतारको आठौँ अधिवेशन दोहाको बेस्ट वेस्टर्न होटेलमा।नयाँ सदस्यता लिने तथा पुराना नविकरणको समयावधि २ दिन मात्र बाँकी।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहीँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन दोहाको बेस्ट वेस्टर्न होटेल,दोहा सिटी पछाडी हुने […]


मातृ भाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न।प्रमुख अतिथिमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले द्वारा निमन्त्रना अस्विकार।

नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष द्वारा आयोजित “तामाङ भाषा शिक्ष सम्बन्धि एक दिने गोष्ठी तथा सम्मा कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोलेलाई प्रमुख अतिथिको आधिकारिक निमन्त्रना पठाएको र वारम्बार सम्पर्क गरि रहदा पनि कार्यक्रमको अन्तिम समयमा सम्मा पनि नआउनु भएकोले बिना प्रमुख अतिथि कार्यक्रमलाई सुचारु गरि भव्यताका साथ […]


खाडी राष्ट्रमा रहेको छ तामाङ समाजिक संस्थाको संयुक्त प्रेस विज्ञप्ती।

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति नेपाल तामाङ घेदुङ संग अवद्ध […]


तामाङ समाज कतारले ८ फेब्रुवरि २०१९ फक ल्हो सोनम ल्होछार मनाउदै।

नेपाल प्रवासी तामाङ समाज कतारको आज बसेको नियमित बैठकले प्रेम घिसिङ तामाङको संयोजकत्वमा २८५५ फक सोनम ल्होछार मुल आयोजक समितिको गठन गरेको छ। मिति तय भएपनि स्थान भने आउदो नियमित बैठक बाट मात्र तोकिने कुरा मुल आयोजक समितिले जनाएको छ।


नेपाल प्रवासी तामाङ समाज कतारले एक दिने मातृभाषा सम्बन्धि एकदिने गोष्ठी गर्दै।

सन २००५ मा स्थापना भएको तामाङ समाज कतारद्वारा स्थापना गरेको “शैक्षिक विकास कोष”को आयोजनामा मातृभाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी -२०७५ हुने भएको छ। कार्तिक १० गते शनिबारको दिन चाबहिल गोपिकृष्ण हल नजिक रहेको नवदुर्गा पार्टि प्यालेसमा मातृबाषा विदहरुको साथमा हुनेछ।


केन्द्र घेदुङ अध्यक्षलाई कतारबाट आशिष मोक्तानको प्रस्ने? आबद्धता खारेज गरि नया शाखा खोल्नु नै समस्याको समधान हो र ??

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको पछिल्लो कदमले घेदुङ विवादित बनेको छ । गत ल्होछारको मुखैमा आएर तिथि परिवर्तन गरेको विषयलाई लिएर नेपाल प्रवासी तामाङ समाज कतारले असुतष्ट जनाउदै निकालेको प्रेस विज्ञप्तिले घेदुङ रूष्ट हुदै घेदुङले तामाङ समाज कतारलाई आवद्धता खारेजी गरेको समाचार र घेदुङ अध्यक्षको हैकमवादी नीतिको यतिबेला एक पछि अर्को पर्दाफास र चौतर्फी […]


आज कतारमा दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ शुरु हुँदै

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारले शैक्षिक विकास कोषको सहयोगार्थ आज २३ अगस्ट २०१८ बिहिबारको दिन गल्फ प्याराडाईज होटल दोहामा  “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” बृहत् साँस्कृतिक कार्यक्रम गर्नका लागी पुर्ण रुपमा तयारी भैसकेको छ । कार्यक्रमका लागी  नेपालबाट अतिथि कलाकारहरु चर्चित सेलो […]


अग्नि पिडितलाई तामाङ समाज कतारको आर्थिक सहयोग ।

गत बैशख १३ गते अकस्मात आगालागि भई घर पुर्णरुपमा ध्वास्त भएको र सम्पुर्ण सर समान लगायत लत्ताकपडा, अन्नपात साथै अन्य महत्वपुर्ण कागज पत्रहरु समेत जलेर नष्ट भई अत्यन्त कष्टकर जीवन यापन गरिरहेका मनहरि गाउपालिका-१, मकवानपुर निवासि अकिल मान घलान तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारले संकलन गरेको रकम  समाजका प्रथम उपाध्यक्ष श्री तेज मोक्तान तामाङ, […]


राजा घलेद्वारा दोहामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी।

दोहा – नेपालबाट अमेरिकाको एटलान्टा राज्यको लागि पर्यटकीय दुत, बिमान चालक, समाजसेवी एबम व्यबसायी श्री राजा घलेज्यु अमेरिका तिर जाने क्रममा केहि समय दोहा अवतरण रहनु हुने अबसरमा नेपाल प्रबासी तामाङ समाज कतार, छिमेकी मार्ट लिमिटेड र लि:ल फंग घले समाज दोहाको संयुक्त आयोजनामा मिति जुन-२२, २०१८ शुक्रबारका दिन दोहा स्थित वेलकम डाइन रेस्टुरेन्टमा परिचयात्कम […]


भर्खरै