खाडी राष्ट्रमा रहेको छ तामाङ समाजिक संस्थाको संयुक्त प्रेस विज्ञप्ती।

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति नेपाल तामाङ घेदुङ संग अवद्ध […]


केन्द्र घेदुङ अध्यक्षलाई कतारबाट आशिष मोक्तानको प्रस्ने? आबद्धता खारेज गरि नया शाखा खोल्नु नै समस्याको समधान हो र ??

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको पछिल्लो कदमले घेदुङ विवादित बनेको छ । गत ल्होछारको मुखैमा आएर तिथि परिवर्तन गरेको विषयलाई लिएर नेपाल प्रवासी तामाङ समाज कतारले असुतष्ट जनाउदै निकालेको प्रेस विज्ञप्तिले घेदुङ रूष्ट हुदै घेदुङले तामाङ समाज कतारलाई आवद्धता खारेजी गरेको समाचार र घेदुङ अध्यक्षको हैकमवादी नीतिको यतिबेला एक पछि अर्को पर्दाफास र चौतर्फी […]


राजा घलेद्वारा दोहामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी।

दोहा – नेपालबाट अमेरिकाको एटलान्टा राज्यको लागि पर्यटकीय दुत, बिमान चालक, समाजसेवी एबम व्यबसायी श्री राजा घलेज्यु अमेरिका तिर जाने क्रममा केहि समय दोहा अवतरण रहनु हुने अबसरमा नेपाल प्रबासी तामाङ समाज कतार, छिमेकी मार्ट लिमिटेड र लि:ल फंग घले समाज दोहाको संयुक्त आयोजनामा मिति जुन-२२, २०१८ शुक्रबारका दिन दोहा स्थित वेलकम डाइन रेस्टुरेन्टमा परिचयात्कम […]


माननीय मन्त्री शेर बहादुर तामाङ पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको प्रदर्शन कार्यक्रममा

श्री म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको २५ औं भाग पुगेको उपलक्ष्यमा चियापान, भेटघाट तथा धर्ज्यु टेलिचलचित्र प्रदर्शन कार्यक्रम २०७५ अोम तामाङ सुख दु:ख सेवा गुठी बाैद्व,टुसाल बुद्वमार्ग काठमाडौमा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री माननीय श्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यामा सम्पन्न भएको छ । श्री म्यूज़िक प्री.लि.का अध्यक्ष श्री दावा दोर्जे […]


नेपाल प्रबासी तामाङ समाज कतार द्वारा नेपाल तामाङ घेदुङ केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइयो ।

तामाङ समाज कतार। दोहा ।  नेपाल प्रबासी तामाङ समाज कतार को बरिस्ठ  प्रथम उपाध्यक्ष श्री तेज मोक्तान तामाङ ज्यु को नेतृत्वमा नेपाल तामाङ घेदुङ को कार्यलयमा यो ध्यानाकर्षण पात्र बुझाइयो । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको देश हो । यहा धेरै जातजातिहरुको बसोबास छ, धार्मिक सहिष्णुतालाई कायम राख्दै राष्ट्रिय गौरवका काममा सबै जात र धर्मको […]


तामाङहरुमा अझै राजनीतिक चेतनाको कमी छ

-परशुराम तामाङ नेपालका आदिवासी जनजाति आन्दोलनका एक अग्रज एवं निकै लोकप्रिय नेता हुन् । ताम्सालिङ राष्ट्रिय दल खोलेर राजनीतिकमा होमिएका तामाङ पछिल्लो समय विभिन्न राजनीतिक दलसँग सहकार्य गर्दै अहिले बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिसँग उनले नेतृत्व गरेको पार्टी एकीकरण गरेका छन् । उनी सन् १९५२ फेब्रुअरी १८ मा नेपालको सुदुरपुर्वी क्षेत्रको भोजपुर जिल्लाको बोखिम […]


सरस्वतिनगरमा खुल्यो छिमेकी मार्ट

खाद्यान्नदेखि कस्मेटिक्ससम्मका सामान पाइने कतारमा रहेको आप्रबासी तामाङ समुदायको लगानीबाट सुरुवात भएको छिमेकी मार्ट सरस्वतिनगरमा पनि संचालनमा आएको छ। राप्रपाका नेता बुद्धिमान तामाङले रिबन काटेर मार्टको उद्घाटन गरे। सन् २०१२ मा बौद्ध रामहिटीमा पहिलो पटक छिमेकी मार्ट संचालनमा आएको हो। तीनचुलीमा रहेको मार्टमा भूकम्पले क्षति पुर्याएपछि त्यसको विकल्पका रुपमा सरस्वतिनगरबाट संचालनमा ल्याइएको संचालक समितिका अध्यक्ष […]


कतारमा रहने नेपालीहरुको लगानीबाट नेपालमा संचालित छिमेकी मार्ट लिमिटेडमा शपिंग गरे बापत भाग्यशाली उपहारको व्यवस्था

कतारमा रहने नेपालीहरुको लगानीबाट नेपालमा संचालित छिमेकी मार्ट लिमिटेडमा शपिंग गरे बापत भाग्यशाली उपहारको व्यवस्था महान चाड दशै, तिहार एबम छठको पावन अबसरमा छिमेकी मार्ट लिमिटेडले ग्राहकहरुको आकर्षण स्वरुप बिशेष भाग्यशाली पुरस्कारहरुको व्यवस्था गरेको छ । ग्राहक तथा उपभोक्ताहरुलाई छिमेकी मार्टमा किनमेल गर्दा जिन्सि पुरस्कारको व्यवस्था मिलाएको हो । यो भाग्यशाली योजनाले ग्राहकहरुको खरिद बजार […]


नमो तस्स भागवतो अरहतो सम्मा सम्बुद्धस्स ….

नमो तस्स भागवतो अरहतो सम्मा सम्बुद्धस्स = नमस्कार छ उहाँ अरहात समम्याकसम बुद्धलाई ​बुद्धम् शरणम् गच्छामि = बुद्धको शरणमा जान्छु । धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु । संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु । चार आर्यसत्य :- दुःख सत्य, दुःखको कारण सत्य, दुःखको निवाराण सत्य र दुःखको निवारणको मार्ग सत्य । पञ्चशील […]


राप्रपाको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङलाई सर्वाधिक मतः कोमल ओली तेस्रो स्थानमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । बुधबार राति अबेर सकिएको मतगणनामा खुलातर्फको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । सँगै गायिका कोमल ओली लोकप्रिय तेस्रो मत प्राप्त गर्दै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छिन्। राप्रपाको खुलातर्फ केन्द्रीय सदस्यको निर्वाचनमा पूर्वमन्त्री एवम् पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले […]


भर्खरै