तामाङ कथानक चलचित्र सिसी याङ्बा जुनिको च्यारिटी शो हुने

यही आउदो असार २३ गते शनिबार बौद्ध स्थित पृथ्वी हलमा च्यारिटि शो हुने भएको छ । जिन्दगीला ग्,यालमको अपार सफलता पछी यमर सिङ ब्लोनले निर्मण गरेको चलचित्र भने रोशनी ब्लोनको मुख्य भूमिका रहेको छ । फुल माया स्याङ्बोले निर्मण गरेको उक्त चलचित्र यमर सिङ्ग ब्लोनलेनै निर्देशन गरेका छन । बुद्ध तितुङको नृत्य,ओङ्छु चेम्जुङको द्धन्द , […]


माननीय मन्त्री शेर बहादुर तामाङ पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको प्रदर्शन कार्यक्रममा

श्री म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको २५ औं भाग पुगेको उपलक्ष्यमा चियापान, भेटघाट तथा धर्ज्यु टेलिचलचित्र प्रदर्शन कार्यक्रम २०७५ अोम तामाङ सुख दु:ख सेवा गुठी बाैद्व,टुसाल बुद्वमार्ग काठमाडौमा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री माननीय श्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यामा सम्पन्न भएको छ । श्री म्यूज़िक प्री.लि.का अध्यक्ष श्री दावा दोर्जे […]


तामाङ चल्चित्रकी नायिका रोशनी ब्लोनले पाईन सच्चा जिवन साथी

कमलश्री,काठमान्डु चैत्र/०७/२०७४ तामाङ चल्चित्रकी नायिका रोशनी ब्लोनले पाईन सच्चा जिवन साथी, तामाङ चल्चित्रकी नायिका रोशनी ब्लोनतामाङले गरिन बिहे आशिर्वाद लिना पुगे भुईसल वाईबा तामाङको घरमा प्रशङ्गा हो पहिलो तामाङ टेलिचल्चित्र धर्ज्यूको । वि.स.२०६० सालमा नेपालीलोकदोहोरीबाट आफ्नो कलालाई क्यामरामा कैद गर्न सफल भएकी रोशनी ब्लोन तामाङ हालसम्ममा ४ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गर्न सफल […]


तामाङ चल्चित्रमा डेब्यु गर्दै खुशी घिसिङ तामाङ साथ दिदै सन्जय हुत्त

तामाङ समाज कतार, (kamal-12/24/2017) क्राबा ङा/ला सेम ’रुन्छ मेरो मन’को अपार सफलता पछि निर्माता निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेमक–२, तामाङ कथानक चलचित्र (सेमरिन मुला माया )को छायांकन सक्याएर हाल हुत्त फिलिमस् प्रा.लि. चावहिलमा धामाधम सम्पादन गरिरहेको जानकारी निर्माण पक्षले दिएको छ । पहिलो पटक लव स्टोरीमा काम गरेको भन्दै सञ्जय लामा (लाप्साङ )ले […]


कलाकार बिरुलामा कतारमा सम्मानित।

३ मंसिर, २०७४।तामाङ समाज कतार। नेपाल देखि कतारको साँस्कृतिक कार्यकममा पाल्नु भएको कलालार बिरुलामा तामाङलाई नेपाल प्रवासी तामाङ समाजले आज एक कार्यक्रम गरि सम्मान गरिएको छ। दोहाको मुग्लिना मा रहेको मुमाताज होटलमा समाजका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।प्रमुख अतिथि तामाङ, अतिथि मितेरि फिल्मस्का अध्यक्ष रित कुमार श्रेष्ठ साथै समाजक तर्फ समाजका संस्थापक तथा […]


गजल ….

गजल …. आई नोदाङ्ला होईसेर दोसि ज्योनखाउ। लेबाफोबा ह्युल्साला फोसि ज्योनखाउ। ङै येदा चु मिं ला ग्याल्बोरी थान्बा मुला, नाम्सारी प्राङ्बोला थार्बा गोसि ज्योनखाउ। चुजिक्तेनरी जेलासै तिरे बेनान् सिनोन तोला, तामाङ ह्युल्साला मुद्रकदा होसि ज्योनखाउ। दाङ्बोरी ठुङ्बा ह्याङ्ला हयाल नोदाङदा, ह्युल्सा ह्युल्सारी मो ह्राङ नोसि ज्योनखाउ। ज्यार्तिलाम्लाङ शासन ग्याल्बारी तिप्लिङदोसि, ताम्सालिङरि ज्याबा साङ्युर थोसी ज्योनखाउ। […]


जिन्दगी

जिन्दगी  नियतिको खेल यस्तै खेल्यो जिन्दगीले जित भन्दा हार बढी झेल्यो जिन्दगीले जिन्दगीको ओत भन्नू यहि मनको छाता बर्षात्मा घाम पानी छेल्यो जिन्दगीले अँगेनामा खाली खाली तावा मात्रै तात्यो विना आँटो भोक मात्रै बेल्यो जिन्दगीले आज भन्यो,भोली भन्यो दिन मात्रै गन्यो माकुराको जालो जस्तै जेल्यो जिन्दगी ले (२) अस्मिता घिसिङ  भुसाफेदा -३, दोलखा


व्हाअीखा ….

सुसारे पिपास्या जम्बुलिङ रिन ओदे ज्याना जेबा नेपाल ह्युल याङला तोर मार खानाङ च्यासान पिङगाई गाङ स्योङ म्राङबा म्हिला ह्युल्री मुबाला ङाछयाङ आश कमाई दिबा टाङगा चु मुटठी नाङ ङाला सास योनान टाङसी यारगे पाङबा नुङबा रेबाला ठेगानै आरे ठाबासाल्बाम खानाङ खानाङ चु मरुभुमिला बालुवा च्यासी जिन्ला ताला तिरेना तिरे ङा सुुसारे पिपास्याला आजिन्बा खैमाङ […]


तामाङ समुदायको मेटिएको वास्तविक इतिहास ….

नेपालको मध्ये क्षेत्रमा तामाङ समुदायका घना बस्ती रहेको छ । नेपालको  भिर, पहरामा जंगल फँडानी गरि विभिन्न रोग व्याधि, प्राकृतिक प्रकोप र हिंस्रक जनावरहरु संग जुद्घै मध्ये नेपालको भूमिलाई बस्न योग्य भूमिमा परिणत गरी हराभरा बनाउने तामाङ समुदायमा रहेको छ । पुरातात्विक भू–गर्व सम्बन्धि खोज र अन्वेषण अनुसार तामाङ समुदायको उत्पत्ति यही क्षेत्रमा भएको प्रमाण […]


कविता ….

  हु म को ?  झुक्न म जान्दिन, ढाटेको मान्दिन । लड्न तयार हुन्छु बरु, हट्न म जान्दिन ।  । सगरमाथा जस्तो उच्चा शिर मेरो। आदिवासि जनजाति परे म। हजारौ सभ्यता बसालि सकेको। सुगन्ध आउछ यो माटोमा पुर्खा को। । मेरो भुमिको अस्तित्व जोगाइ राख्ने। भुमिपुत्र आदिम सिपाहि परे म। । पहिलो सपूत हौ हामी, पन्चतत्व […]


भर्खरै