सामुहिक लगानीको लागि आव्हान ….

“सामूहिक लगानीमा सबैलाई अवसर ” भन्ने नाराका साथ नेपाल प्रवासी तामाङ्ग समाज दोहा कतारले आयोजना गरेको भेला कार्यक्रम सफलतापूर्बक सम्पन्न भएको छ | तामांग समाज कतारमा आबद्द तामाङ्गहरुकै  मातहातमा संचालित छिमेकी “मार्टको मेगा भिजन प्रोजेक्ट” मा तामाङ्ग तथा गैर तामाङ्ग नेपालीहरुलाई सामुहिक लगानी गर्ने सुवर्ण अवसर प्रदान गर्ने हेतुले दोहाको होम ल्याण्ड रेस्टुरेन्टमा आयोजित भेलामा […]


भर्खरै