मातृ भाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न।प्रमुख अतिथिमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले द्वारा निमन्त्रना अस्विकार।

नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष द्वारा आयोजित “तामाङ भाषा शिक्ष सम्बन्धि एक दिने गोष्ठी तथा सम्मा कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोलेलाई प्रमुख अतिथिको आधिकारिक निमन्त्रना पठाएको र वारम्बार सम्पर्क गरि रहदा पनि कार्यक्रमको अन्तिम समयमा सम्मा पनि नआउनु भएकोले बिना प्रमुख अतिथि कार्यक्रमलाई सुचारु गरि भव्यताका साथ […]


नेपाललाई पुरुष भलिबलमा पहिलो अन्तर्राष्टिय पदक

काठमाडौँ । माल्दिभ्समा जारी तेस्रो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गरेको छ । नेपालले पुरुष भलिबल प्रतियोगितामा पाएको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । माल्दिभ्सको राजधानी मालेमा आज भएको कीर्गिस्तानसँगको खेलमा ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो । कीर्गिस्तानसँगको […]


नेपाल इमर्जिङ कपको समूह चरणबाटै बाहिरियो, बंगलादेशसँग ८३ रनले पराजित

एसिसि इमर्जिङ कप क्रिकेटअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशको यू २३ टिमसँग ८३ रनले पराजित भएको हो। घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २ सय ५७ रनको योगफल तयार पारेको थियो । २ सय ५८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४२ […]


कतारमा खुल्ला फुटबल खेल सम्पन्न

मुग्लानी खबर डटकम कतार : ईस्लामिक हरुको दोश्रो महान चाड इद अल अधाको पुनित अवसरमा अलमिस्नाद कम्पनीका जागरुक युवाहरुको सक्रियतामा अलखोरस्थित बारुवा श्रर्मिक स्टेडियमको कम्प्लेक्समा नेपालीहरु बीच खुल्ला फुटवल प्रतियोगिता सम्पन्न भएको छ । इदको पहिलो दिन अर्थात् सेक्टेम्बर १२ तारिक साँझ बिधिगत रुपमा उदघाटन भइ शुरु भएको उक्त खेल लगातार तेश्रोदिन सेक्टेम्बर १५ सम्म […]


नेपाल र भारतका १० टिम भिड्दै

इलाम – ४ लाख रुपैयाँ पुरस्कार राशिको ‘माइभ्याली गोल्डकप’ आउँदो १७ देखि २६ गतेसम्म सदरमुकामको ठूलो टुँडिखेलमा आयोजना गरिँदैछ । पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कार रहने प्रतियोगिताको तेस्रो संस्करणमा ए–डिभिजनसहित नेपाल र भारतका १० टिम सहभागी हुँदैछन् । प्रतियोगितामा लक्ष्मी डुन्डाई मनाङ–मस्र्याङ्दी, रुपन्देही–११, नेपाल पुलिस, सशस्त्र प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा, झापा–११ र माइभ्याली–११ भिड्दैछन् […]


भर्खरै