तामाङ समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण सम्पन्न

 १ भदौ २०७६ नेपाल प्रबासी तामाङ समाज कतारको पहलमा मृगौला पिडित सरोज तामाङलाई आर्थिक सहयोग गरेको छ। “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण“ भन्ने मुल नाराका साथ कतारमा कार्यरत तामाङ हरुको पहलमा सन् २००५ मा स्थापना भएको विशुद्ध सामाजिक संस्था नेपाल प्रवासी तामाङ समाज कतारद्वारा काभ्रे जिल्ला कालती भुमिडाडा पानौति नगरपालिका वडा नं. १२ […]


तामाङ समाज कतारको आठौँ अधिवेशन दोहाको बेस्ट वेस्टर्न होटेलमा।नयाँ सदस्यता लिने तथा पुराना नविकरणको समयावधि २ दिन मात्र बाँकी।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहीँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन दोहाको बेस्ट वेस्टर्न होटेल,दोहा सिटी पछाडी हुने […]


मातृ भाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न।प्रमुख अतिथिमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले द्वारा निमन्त्रना अस्विकार।

नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष द्वारा आयोजित “तामाङ भाषा शिक्ष सम्बन्धि एक दिने गोष्ठी तथा सम्मा कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोलेलाई प्रमुख अतिथिको आधिकारिक निमन्त्रना पठाएको र वारम्बार सम्पर्क गरि रहदा पनि कार्यक्रमको अन्तिम समयमा सम्मा पनि नआउनु भएकोले बिना प्रमुख अतिथि कार्यक्रमलाई सुचारु गरि भव्यताका साथ […]


खाडी राष्ट्रमा रहेको छ तामाङ समाजिक संस्थाको संयुक्त प्रेस विज्ञप्ती।

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति नेपाल तामाङ घेदुङ संग अवद्ध […]


तामाङ समाज कतारले ८ फेब्रुवरि २०१९ फक ल्हो सोनम ल्होछार मनाउदै।

नेपाल प्रवासी तामाङ समाज कतारको आज बसेको नियमित बैठकले प्रेम घिसिङ तामाङको संयोजकत्वमा २८५५ फक सोनम ल्होछार मुल आयोजक समितिको गठन गरेको छ। मिति तय भएपनि स्थान भने आउदो नियमित बैठक बाट मात्र तोकिने कुरा मुल आयोजक समितिले जनाएको छ।


नेपाल प्रवासी तामाङ समाज कतारले एक दिने मातृभाषा सम्बन्धि एकदिने गोष्ठी गर्दै।

सन २००५ मा स्थापना भएको तामाङ समाज कतारद्वारा स्थापना गरेको “शैक्षिक विकास कोष”को आयोजनामा मातृभाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी -२०७५ हुने भएको छ। कार्तिक १० गते शनिबारको दिन चाबहिल गोपिकृष्ण हल नजिक रहेको नवदुर्गा पार्टि प्यालेसमा मातृबाषा विदहरुको साथमा हुनेछ।


केन्द्र घेदुङ अध्यक्षलाई कतारबाट आशिष मोक्तानको प्रस्ने? आबद्धता खारेज गरि नया शाखा खोल्नु नै समस्याको समधान हो र ??

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको पछिल्लो कदमले घेदुङ विवादित बनेको छ । गत ल्होछारको मुखैमा आएर तिथि परिवर्तन गरेको विषयलाई लिएर नेपाल प्रवासी तामाङ समाज कतारले असुतष्ट जनाउदै निकालेको प्रेस विज्ञप्तिले घेदुङ रूष्ट हुदै घेदुङले तामाङ समाज कतारलाई आवद्धता खारेजी गरेको समाचार र घेदुङ अध्यक्षको हैकमवादी नीतिको यतिबेला एक पछि अर्को पर्दाफास र चौतर्फी […]


कलाकार टोली कतारमा

 कमल यम्बु, ५ भद्र     नेपाल प्रवासी तामाङ समाज कतारद्वारा अगष्ट २३ मा आयोजना गर्न गइरहेको दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ कार्यक्रमलाई सफल पार्नको लागि नेपालबाट अतिथि कलाकारहरु आज मङ्गवार बिहानै कतारमा पुगिसकेको जान कारी प्रप्त भएको छ । नेपाल बाट कलाकारहरु एयरपोर्ट प्रस्थान गर्ने बेलामा बिधाईका लागि नेपाल प्रवासी तामाङ समाज कतारका द्धितिय […]


काठमन्डोमा खुद्रेके मल्टिप्रोज द्वारा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न

खुद्रेके मल्टिप्रोजका प्र.लि.का कोषाध्यक्ष सुवास तामाङको सभापत्तित्वमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित सन्सदिय समिती सदस्य माननिय विन्द पाण्डे, विशेष अतिथिहरु श्रम रोजगार तथा सुरक्ष मन्त्रालय सासचिव तथ वैदेशिक रोजगार विभाग सचिव कृष्ण ज्ञावली ,छिमेकी मार्ट प्रा.लि.का अध्यक्ष शख लाल तामाङ लगायत अन्य थुप्रै अतिथिहरु,पत्रकार्हरु र […]


तामाङ समाज कतारको भेटघाट कार्यक्रम बौद्धमा हुँदै

कमल,१९-०४-२०७५ तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थीक सुदृढिकरण भन्ने मुल नारा लिएर सन २००५ मा कतारमा स्थापित नेपाल प्रवासी तामाङ समाज कतारले तामाङ समाज कतारमा आबद्ध भएका निवर्तमान पदाधिकारी सदस्य तथा वर्तमान पदाधिकारी सदस्य हरु विच भेटघाट तथा छलफल कार्यक्रम गरिदै छ । वर्तमान तथा निवर्तमान सदस्यहरु विच सदैव आत्मिय भावनात्मक रूपमा एक आपसमा अटुट […]


भर्खरै