कतारमा दोस्रो म्हेन्दोमाया साँझ भब्यताका साथ सम्पन्न

नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज दोहा कतारको आयोजनामा “दोस्रो म्हेन्दोमाया साँझ- २०१९” सास्कृतिक कार्यक्रम हिजो २०१९ अगस्ट १६ तारिखका दिन भब्यताका साथ सम्पन्न भएको छ । कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा नेपालबाट आमन्त्रित म्हेन्दोमाया,सेलो र नेपाली गीतहरु गाएर साङ्गीतिक फाटमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल चर्चित […]


तामाङ समाज कतारको आठौँ अधिवेशन दोहाको बेस्ट वेस्टर्न होटेलमा।नयाँ सदस्यता लिने तथा पुराना नविकरणको समयावधि २ दिन मात्र बाँकी।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहीँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन दोहाको बेस्ट वेस्टर्न होटेल,दोहा सिटी पछाडी हुने […]


मातृ भाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न।प्रमुख अतिथिमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले द्वारा निमन्त्रना अस्विकार।

नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष द्वारा आयोजित “तामाङ भाषा शिक्ष सम्बन्धि एक दिने गोष्ठी तथा सम्मा कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोलेलाई प्रमुख अतिथिको आधिकारिक निमन्त्रना पठाएको र वारम्बार सम्पर्क गरि रहदा पनि कार्यक्रमको अन्तिम समयमा सम्मा पनि नआउनु भएकोले बिना प्रमुख अतिथि कार्यक्रमलाई सुचारु गरि भव्यताका साथ […]


तामाङ समाज कतारले ८ फेब्रुवरि २०१९ फक ल्हो सोनम ल्होछार मनाउदै।

नेपाल प्रवासी तामाङ समाज कतारको आज बसेको नियमित बैठकले प्रेम घिसिङ तामाङको संयोजकत्वमा २८५५ फक सोनम ल्होछार मुल आयोजक समितिको गठन गरेको छ। मिति तय भएपनि स्थान भने आउदो नियमित बैठक बाट मात्र तोकिने कुरा मुल आयोजक समितिले जनाएको छ।


नेपाल प्रवासी तामाङ समाज कतारले एक दिने मातृभाषा सम्बन्धि एकदिने गोष्ठी गर्दै।

सन २००५ मा स्थापना भएको तामाङ समाज कतारद्वारा स्थापना गरेको “शैक्षिक विकास कोष”को आयोजनामा मातृभाषा शिक्षा सम्बन्धि एक दिने गोष्ठी -२०७५ हुने भएको छ। कार्तिक १० गते शनिबारको दिन चाबहिल गोपिकृष्ण हल नजिक रहेको नवदुर्गा पार्टि प्यालेसमा मातृबाषा विदहरुको साथमा हुनेछ।


सभ्य र भब्यताकासाथ दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ सम्पन्न – कतार

कमल याम्बु, हिजो २३ अगस्त २०१८ बिहिबारको दिन गल्फ प्याराडाईज होटलमा नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित शैक्षिक विकास कोषको सहयोगार्थ “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासि जनजाति महासंघ कतारका अध्यक्ष श्री देव राज राई, बिशेष अतिथि, अतिथिज्यूहरु,नेपाल देखि कतार पुगेका अतिथि कलाकार द्वय शशिकला […]


काठमन्डोमा खुद्रेके मल्टिप्रोज द्वारा अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न

खुद्रेके मल्टिप्रोजका प्र.लि.का कोषाध्यक्ष सुवास तामाङको सभापत्तित्वमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित सन्सदिय समिती सदस्य माननिय विन्द पाण्डे, विशेष अतिथिहरु श्रम रोजगार तथा सुरक्ष मन्त्रालय सासचिव तथ वैदेशिक रोजगार विभाग सचिव कृष्ण ज्ञावली ,छिमेकी मार्ट प्रा.लि.का अध्यक्ष शख लाल तामाङ लगायत अन्य थुप्रै अतिथिहरु,पत्रकार्हरु र […]


अग्नि पिडितलाई तामाङ समाज कतारको आर्थिक सहयोग ।

गत बैशख १३ गते अकस्मात आगालागि भई घर पुर्णरुपमा ध्वास्त भएको र सम्पुर्ण सर समान लगायत लत्ताकपडा, अन्नपात साथै अन्य महत्वपुर्ण कागज पत्रहरु समेत जलेर नष्ट भई अत्यन्त कष्टकर जीवन यापन गरिरहेका मनहरि गाउपालिका-१, मकवानपुर निवासि अकिल मान घलान तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारले संकलन गरेको रकम  समाजका प्रथम उपाध्यक्ष श्री तेज मोक्तान तामाङ, […]


म्हेन्दोमाया समाज कतारको दोस्रो ऐतिहासिक अधिवेशन सभ्य र भब्य रुपमा समपन्न। अध्यक्षमा प्रकास मम्बा तामाङ।

१७ जुन २०१८।दोहा। तामाङ समाज कतार    । “भाषा, धर्म, लिपी, भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान”भन्ने मुल नाराका साथ सन् २०१६ मा नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको मिति-१६ जुन २०१८ को दिन दोहा स्थित स्वागत रेस्टुरेन्टमा “दोस्रो ऐतिहासिक अधिबेशन २०१८” सभ्य र भब्य तरिकाले सफल भएकोछ।   […]


तम्बा/डम्फू नाच सङ्क्षिप्त चिनारी

धावा वाङ्गेल मोक्तान / खोजराज गोले   १. परिचय तामाङ समाजमा विभिन्न नाच (नृत्य)हरू विद्यमान छन् । ‘बोम्बोला ते’Sमा ! लमला छ्यम् !!’ भन्ने पनि गरिन्छन् । त्यसो त तम्बाको पनि नाच पाइन्छन् । तम्बाले डम्फूको तालमा तामाङ मौलिक गीत गाउँछन् । एक जना, दुर्इ जना वा समूहगत रूपमा नाच्छन् । डम्फू बजाउँदै नाच्ने हुनाले […]


भर्खरै