माननीय मन्त्री शेर बहादुर तामाङ पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको प्रदर्शन कार्यक्रममा

श्री म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको २५ औं भाग पुगेको उपलक्ष्यमा चियापान, भेटघाट तथा धर्ज्यु टेलिचलचित्र प्रदर्शन कार्यक्रम २०७५ अोम तामाङ सुख दु:ख सेवा गुठी बाैद्व,टुसाल बुद्वमार्ग काठमाडौमा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री माननीय श्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यामा सम्पन्न भएको छ । श्री म्यूज़िक प्री.लि.का अध्यक्ष श्री दावा दोर्जे […]


कतारमा बरिष्ठ तम्वा श्री दावा वाङ्गेल मोक्तानको विशेष प्रस्तुतिमा “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” हुँदै।

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारले शैक्षिक विकास कोषको सहयोगार्थ आउँदो  बक्र ईदको अवसरमा २३ अगस्ट २०१८ बिहिबारको दिन  “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा नेपालबाट पाल्नुहुने अतिथि कलाकारहरु बरिष्ठ तम्बा तथा तम्बा संघ नेपालका […]


म्हेन्दोमाया समाज कतारको दोस्रो अधिवेशन हुदै।

“भाषा, धर्म लिपि भेषभुषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान” मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन २०१६ मा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको दोस्रो अधिबेशन १५ जुन २०१८ शुक्रवारका दिन आयोजना हुनगईरहेको जानकारी म्हेन्दोमाया सामज कतारको महासचिव श्री अमृत तामाङ ज्युले दिनु भयो। उक्त्त अधिबेशन अगावै पुरानो सदस्यहरुले आफ्नो सदस्याता […]


ग्लोबल तामाङ काउन्सिलको अभियान्त तथा थिङ थेमे नेपालको संयोजक श्री मिङमार थिङ तामाङज्यूसँग तामाङ समाज कतारको संस्थागत भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्ना ।

ग्लोबल तामाङ काउन्सिलको अभियान्त तथा थिङ थेमेको संयोजक श्री मिङमार थिङ तामाङज्यूसँग तामाङ समाज कतारको संस्थागत भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न। दोहा। तामाङ समाज। दोहाको साना मार्केट नजिकै रहेको Welcome Dine Restaurant मा एक कार्यक्रम बिच ग्लोबल तामाङ काउन्सिलको अभियान्त श्री मिङमार थिङ तामाङज्यूसँग भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न भयो। नेपाल प्रवासी तामाङ समाज कतारको […]


नेपाल प्रवासि तामाङ समाज कतारको १३औ बाषिक भेला सम्पन्न।

दोहा कतार, तामाङ समाज कतार। “तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारले आफ्नो १३औ बार्षिक उत्सव भव्यताकासाथ मनाएको छ।   अलखोर स्थित पाकिस्थानि रेस्टुरेन्टमा सम्पन्न भएको कार्यक्ममा समाजको अध्यक्ष तिर्थ थिङ तामाङले अध्यक्षता गर्नु भएको थियो भने प्रमुख सलहकार थर्चलामा प्रमुख अतिथिरहनु […]


नेपाल प्रबासी तामाङ समाज कतार द्वारा नेपाल तामाङ घेदुङ केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइयो ।

तामाङ समाज कतार। दोहा ।  नेपाल प्रबासी तामाङ समाज कतार को बरिस्ठ  प्रथम उपाध्यक्ष श्री तेज मोक्तान तामाङ ज्यु को नेतृत्वमा नेपाल तामाङ घेदुङ को कार्यलयमा यो ध्यानाकर्षण पात्र बुझाइयो । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको देश हो । यहा धेरै जातजातिहरुको बसोबास छ, धार्मिक सहिष्णुतालाई कायम राख्दै राष्ट्रिय गौरवका काममा सबै जात र धर्मको […]


शर्मिला तामाङलाई तामाङ समाज कतारको आर्थिक सहयोग।

दोहा,तामाङ समाज कतार। “Buddha was Born in Nepal”भन्ने नारा लिएर विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारिमा जुटेकि शर्मिला तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारले आज बौद्धको कोइच क्याफेमा एक कार्यक्रम गरि सहयोग रकम रु २०१०५ विभिन्न संघ संस्था तथा पत्रकारहरुको उपस्थितिमा हस्तान्तरण गरियो । उक्ता कार्यक्रमको सभापतित्व नेपाल प्रवासी तामाङ समाज कतारको प्रथम उपाध्यक्ष […]


तामाङ समाज कतार र तामाङ आवाज द्वारा तामाङ कला संस्कार,संस्कृति,भेषभुषा भाषा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

तामाङ कला संस्कार,संस्कृति,भेषभुषा तथा भाषा सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंमा नेपाल प्रवासी तामाङ समाज कतार र तामाङ आवाज द्वारा आज आयोजित कार्यक्रममा चार जना विश्लेषकले तामाङको संस्कार,भाषा,संस्कृतिबारे विश्लेषण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा अजितमान तामाङले भाषा,दावावाङ्गेल मोक्तानले संस्कृति, रविन्द्र ग्याबकले तामाङ थर र खोजराज गोलेले कला, संस्कृतिबारे ब्याख्या गरेका थिए […]


प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती मितिः२२-०९-२०७४ २८५४ सोनाम ल्होछार खि÷नागी ल्हो(कुकुर वर्ष) फाल्गुण ४ गते मनाउनको लागि अपिल गर्दै नेपाल तामाङ घेदुङको वर्तमान नेतृत्वदयाले मिति २०७४ साल पुष १८ गते निकालिएको ल्होछार सम्बन्धि अपिल पत्र प्रति नेपाल प्रवासी तामाङ समाज कतारको गम्भिर ध्यानाकर्षण भएको छ । तामाङ समुदायमा ल्हो फेर्ने माघ महिनामा र सोनाम ल्होछार पनि माघ महिना […]


तामाङ सोनाम ल्होछार फागुनमा होइन माघ मै हो – अजितमान तामाङ

तामाङ सोनाम ल्होछार फागुनमा होइन माघ मै हो – अजितमान तामाङ तामाङ साथिहरू यदि असलि तामाङ ल्होछारका दिन नै खोजेको हो भने माघ ४ गते नै हो । यो दिन नै माघ सुक्लपक्ष प्रतिपदा हो अर्थात् माघ चन्द्र महिनाको पहिलो दिन तामाङ वर्षको तामाङ पहिलो महिना “ख्रेला”को प्रथम दिन अर्थात् औ‌सीको भोलि पल्टको दिनको ‘प्रतिपदा […]


भर्खरै