चर्चित मोडेल तथा डान्सर एन्जिल वाईवाको दमदार अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक

धादिङ नुवाकोट र रसुवा जिल्लामा रहेको लोक भाका म्हेन्दोमाया गीत “माने गाङ्गी पाखरीको म्युजिक भिडियो तामाङ भाषा र संस्कृतिमा रहेको यस एल्बमलाइ चर्चित गायिका लक्ष्मी स्यङ्तान र बिजय गुरुङको सुमधुर स्वरमा सजिएको छ।उक्त नयाँ म्युजिक भिडियो बजारमा छिट्टै ल्याउने तयारीमा रहेको छ । चर्चित म्हेन्दोमाया गायिका तथा विभिन्न देश देखि बिदेश सम्मका स्टेज प्रोग्रामहरुबाट लाखौ दर्शक स्रोताहरुको मन जित्न सफल सुरिलो स्वरकी धनी मिना लामाको शब्द/ संगीत र लयमा रहेको यो गीतको छायांकन लामा भाईले गरेका छन। म्हेन्दोमाया गीत सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित निर्देशक राज किङ वाईबाको निर्देशनमा रहेको यो म्युजिक भिडियोमा चर्चित मोडेल तथा डान्सर एन्जिल वाईवा र राज किङ वाईबाको दमदार अभिनय रहेको छ। यो म्युजिक भिडियोलाइ जम्बुलिङ फिलिम्स प्रा.लीले बजार ब्यबस्थापन गर्ने भएको छ।

Recent Videos