सागर एस.वाईबा र प्रमिला तामाङ्गले “मख्खमलकी चोला” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

गीत संगीतमा लामो समय देखी तामाङ म्हेन्दोमाया गीतमा निरन्तर लागेर म्हेन्दोमाया गीत संगीतमा म्हेन्दोमाया किङ भनेर चिनाउन सफल गायाक सागर एस.वाईबा साथै लोक तथा दोहोरी गायिका प्रमिला तामाङको सुमधुर स्वारमा नयाँ म्हेन्दोमाया गीत प्रमिल तामाङको पहिलो म्हेन्दोमाया गीत “मख्खमलकी चोला ” बोलको तामाङ नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ । जुन गीतमा शब्द सौभाग्य एस.वाईबा र संगीत सागर एस वाईबाको रहेको छ भने चर्चित निर्देशक तथा कोरियोग्रफर राज किङ वाईबाको रहेको छ भने एस.वाईबा,प्रमिला तामाङ र प्रणिल तामाङको अभिनय रहेका छन् भने म्युजिक भिडियोलाइ म्हेन्दोमाया म्युजिक प्रा.लीले बजार ब्यबस्थापन गरेको छ ।

Recent Videos